Monday, May 19, 2025

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले श्रीमती संघमा रिक्त रहेको कार्यसमितिको विभिन्न पदमा पदाधिकारीहरु चयन गरी नियुक्ती पत्र प्रदान कार्यक्रम सम्पन्न भएको छ।

ताजा / भरखरै प्राप्त

उक्त कार्यक्रममा संघका अध्यक्ष रुपा थापाले नव नियुक्त पदाधिकारीहरुलाई फूलमाला लगाई स्वागत गरी सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles