

पर्सा जिल्लाका बिरगंजबाट हज यात्रामा मक्का मदिना जान लागेका हज यात्रीहरुलाई बिरगंजका स्थानीयले गरेका छन्” बिदाइ । इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबिया मक्का तथा मदीनामा हज गर्न जान लागेका नेपाली युवा हजयात्रीहरूलाई पर्साका बिरगंज महानगरपालिका वडा नम्बर १६ को ईनर्वा टोल बाट विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ ।