

बारा जिल्लाको कलैया । सशस्त्र प्रहरी बलकाे बारा पिलुवा स्थित ४० नम्बर रिजर्भ गणकाे २४ औं स्थापना दिवसको अवसरमा आज बुधबार सशस्त्र प्रहरीद्वारा रक्तदान कार्यक्रमकाे आयाेजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा गणमा कार्यरत ३० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले रक्तदान गरेका छन् ।