पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-४ का ३२ वर्षीय अनिषकुमार सिंह रहेको प्रहरीले बताउँछन् ।
काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित प्रहरीको चेकप्वाईन्टमा अनिषकुमार सिंहलाई १२ किलो १७६ ग्राम चाँदीसहित प्रहरीले सिंहलाई पक्राउ गरेका छन् ।