

भोली सोमबारदेखि देशभर सार्वजनिक यातायात बन्द,उज्यालो नहुँदै गन्तव्यमा पुगिसक्न यात्रुहरूलाई यातायात व्यवसायीहरुले आग्रह गरेका छन् । भोली सोमबारदेखि यातायात व्यवसायीहरुले देशभर सार्वजनिक यातायात बन्द गर्ने भएका छन् ।सरकारसंग विभिन्न माग राखेर व्यवसायीहरु आन्दोलनमा उत्रिएको व्यवसायीहरुले आज काठमाडौंको बबरमहलस्थित पुल अगाडीमा गाडी तेस्यार्एर अवरोध गरेका छन् ।