Saturday, June 28, 2025

भारतबाट नेपाल फर्किएका तीन जनामा कोभिड सङ्गक्रमण:-

ताजा / भरखरै प्राप्त

भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड पुष्टि हुनेमा दुई जना पुरूष र एक जना महिला रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles