

प्रहरीले ३० किलो ६७२ ग्राम अफिम जस्तो देखिने लागु औषध र १३ लाख रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरीले विशेष सूचनाका आधारमा गरिएको छापामारीमा पक्राउ परेका व्यक्तिहरूको साथबाट ठुलो मात्रामा लागु औषध र जाली नोट बरामद भएको छ ।
यस घटनाबारे विस्तृत विवरण आउन बाकी ।