Saturday, August 16, 2025

व्यापारीले तरकारी नकिनेपछि किसानद्वारा लालबन्दी राजमार्ग अवरुद्ध:-

ताजा / भरखरै प्राप्त

व्यापारीले तरकारी नकिनेपछि किसानलेआज आइतबार बिहानदेखि लालबन्दीस्थित महेन्द्र राजमार्ग अवरुद्ध गरेका छन् ।
बिक्रिका लागि लालबन्दी कृषि उपज संकलन केन्द्रमा ल्याएकाे तरकारी व्यापारीहरुले खरिद नगरे पछि किसानहरु तरकारी नै बाेकेर राजमार्गमै उभिएका छन् । नगरपालिकाले निकासी कर लगाएकाले थाेक व्यापारीहरुले किसानकाे तरकारी नकिनेकाे कृषि उपज संकलन केन्द्रका अध्यक्ष प्रमाेद थपलियाले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles