Sunday, July 27, 2025

नेशनल मेडिकल कलेज आगामी शुक्रबारदेखि सञ्चालनमा:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको राजधानीमा नेशनल मेडिकल कलेज आगामी शुक्रबारदेखि सञ्चालनमा आएको छ । राजधानीको केन्द्रमा अत्याधुनिक संरचनासहितको नयाँ मेडिकल कलेज “काठमाडौं नेशनल मेडिकल कलेज” आगामी शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको बताइएको छ ।
चिकित्सा शिक्षा र सेवामा २५ वर्षभन्दा बढीको अनुभव भएका बसरुद्दीन अन्सारीको नेतृत्वमा यो संस्था स्थापना हुन लागेको बताइएको छ । कलेजले गुणस्तरीय शिक्षा र सेवा प्रदान गर्ने लक्ष्य लिएको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles