Tuesday, October 14, 2025

बिरगञजका सिर्सिया नदिको प्रदूषण नियन्त्रण गर्न छलफल:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका महानगरमा रहेको सिर्सिया नदिका प्रदूषण नियन्त्रणका विषयमा मेयर राजेशमानको उपस्थितिमा उद्योगी व्यवसायी र सरोकारवाला निकायहरुबीच छलफल भएको छ ।
सिर्सिया नदीमा बढ्दो प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाको पहलमा मेयर राजेशमान सिंहको उपस्थितिमा उद्योग व्यवसायी र सरोकारवाला निकायबीच विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफल कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले आफ्ना उद्योगबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको भने सरोकारवाला निकायहरूले प्रभावकारी अनुगमन, जनचेतना र दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles