Sunday, June 29, 2025

ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिकाका उपाध्यक्ष तथा तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरिएकाे छ ।

ताजा / भरखरै प्राप्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका उपाध्यक्ष हेमकुमारी तामाङ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र बिहीबार दायर गरेको हो ।

मोलुंग गाउँपालिका–२ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण लगायत विभिन्न योजनामा गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरीरगराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैयाँ हानी पुर्‍याउने बदनियतपूर्वक भुक्तानी गरेको अख्तियारको ठहर छ ।


डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
नागरिकता विधेयक प्रमाणिकरणविरूद्धकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, नागरिकता पाउने बाटो खुल्यो
नागरिकता विधेयक प्रमाणिकरणविरूद्धकाे मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, नागरिकता पाउने बाटो खुल्यो
असार ७, २०८० बिहिबार

मेयर बालेनलाई स्पष्टीकरण सोध्ने कार्य रोक्न उच्च अदालतको आदेश
मेयर बालेनलाई स्पष्टीकरण सोध्ने कार्य रोक्न उच्च अदालतको आदेश
असार ७, २०८० बिहिबार

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड विवादमा, प्रावधान सच्याउन प्रधान्यायाधीश कार्कीमाथि दवाव
न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्ड विवादमा, प्रावधान सच्याउन प्रधान्यायाधीश कार्कीमाथि दवाव
असार ७, २०८० बिहिबार

नेपालबहस ट्रेन्डिङ
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
केदार भट्टराई (काका)

असार ५, २०८० मंगलबार

उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको Stay पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना


spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles