???? शुभमंगलवार ???? स्वतंत्रता दिवसको सुभकामनाएँ???? हार्दिक बधाई???? सम्पूर्ण भारतवासी मित्र मेरो नाता साखा सम्बन्धिहरुमा ७७ औं भारतीय स्वन्तत्रता दिवस को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै , नेपाल र भारत को सम्बन्ध अझै प्रगाढ हुँदै ,अझै उचाइमा पुग्ने आशा को साथ फेरी पनि यस पावन अवसरमा ज्ञात अज्ञात सम्पूर्ण शहीद, स्वतन्त्रता सेनानी तथा आम भारतीय नागरिकलाई अभिनन्दन गर्दछु,????????????जयनेपाल????????