कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुुरुङले सरकारको नीति तथा कार्यक्रम मै सबै दलका उच्च तहका नेताको सम्पत्ति छानबिन गर्ने कुरामा सहमति भएकाले यही अनुरूप सबैको सम्पति छानविन हुने बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियनको विधान अधिवेशनमा गुरुङले सरकारले शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर्ने बताए !