HomeAd-LandscapeAdsbar-6 नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा मिति २०८०/०५/०९ गते शनिबार जिल्ला काभ्रेपलाञ्चोक पनौती स्थित प्राणनाथ माईती बृद्धा आश्रममा संचालित “नि:शुल्क स्वास्थ्य शिविर” कार्यक्रमका केही झलकहरु……….. मधेश प्रदेश खवर August 28, 2023 248 0 ताजा / भरखरै प्राप्त धनुषा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक रुपेश खड्कालाई June 6, 2026 Medical insurance designed for real life June 5, 2026 गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ June 4, 2026 छपकैया नाकामा तस्करी सशस्त्र प्रहरीद्वारा समानसहित इ-रिक्सा बरामद June 3, 2026 सशस्त्र प्रहरी बलद्वारा लागुऔषध बरामद, दुईजना पक्राउ:- June 2, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleसरकार स्वामित्वको झापाको गिरिबन्धु टि स्टेटको ३४२ बिगाहग जग्गा हिनामिना प्रकरणमाथि अनुसन्धान गर्न सरकारले निर्देशन दिएको छ ।Next articleमधेशका ९० प्रतिशत मानिस दूषित पानी पिउन बाध्य :जनकपुर । नेपालमा पानीको समस्या दिन प्रतिदिन बढ्दो छ । वन विनाश र जलवायु परिवर्तनले निम्त्याएको सुक्खा र खडेरीले सिँचाइ समस्यासँगै मधेशको ९० प्रतिशत जनसंख्याले दूषित पानी प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक भएको छ । देशभर २४ प्रतिशत र मधेशमा १० प्रतिशत मानिसमा मात्रै शुद्ध खानेपानीको पहुँच छ ।चुरे वन विनासका कारण मधेश प्रदेशमा पानीको समस्या बढ्दो छ । समथर र उब्जाउ भूमि रहेपनि वन विनास र जथाभाबी चुरे दोहनका कारण लामो समयदेखि सिँचाइ समस्या भोग्दै आएको मधेशमा अब खानेपानीसमेत हाहाकार हुन थालेको छ । चापाकल र इनारमा आवश्यकताभन्दा कयौँ गुण बढी पानी पाउने मधेशका जनतालाई यी स्रोत सुक्दा टंयाकरबाट पानी आपुर्ति गर्न थालिएको छ ।वैशाखदेखि साउनको तेस्रो सातासम्म पानी नपरेका कारण खानेपानीका मुख्य स्रोतहरु सुकेपछि सबैको चिन्ता बढाएको छ । अब भने स्थानीय र प्रदेशसँगै संघ सरकार पनि समस्याको तात्कालीन र दीर्घकालीन समाधानको खोजीमा जुटेको छ ।एकातिर खानेपानीको समस्या त छ नै अर्कोतर्फ दूषित पानीको प्रयोगले थप चिन्ता बढाएको छ । मधेश प्रदेशमा पानीको स्रोतमै ६७ प्रतिशत र सरसफाइका साथै जनचेतनाको कमीले प्रयोग गर्दासम्म ९० प्रतिशत मानिसले अझै जीवाणुयुक्त पानी खाइरहेका छन् ।यसका साथै यूनिसेफ र तथ्यांक विभागले सस्ंथाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २ दशमलव १ प्रतिशत उच्च आर्सेनिक र ९ दशमलव ८ प्रतिशतले न्यून आर्सेनिक भएको पानी खान बाध्य छन् । सातै प्रदेशमध्ये कर्णाली र सुदूरपश्चिमपछि अशुद्ध खानेपानी प्रयोग गर्नेमा मधेश प्रदेश तेस्रो स्थानमा छ ।सन् २०३० सम्ममा सबै नागरिकलाई सरसफाइ र खानेपानीमा पूर्ण पहुँच बनाउने सरकारी लक्ष्य छ । तर खानेपानीको यस्तो अवस्था देख्दा मौलिक अधिकारको सुनिश्चिततामा हामी धेरै पर रहेको प्रष्ट हुन्छ । अनिल मिश्र लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... Related Articles मधेश प्रदेश खवर - June 6, 2026धनुषा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक रुपेश खड्कालाई मधेश प्रदेश खवर - June 5, 2026Medical insurance designed for real life मधेश प्रदेश खवर - June 4, 2026गोली हानी हत्या गरेर फरार रहेका मुखिया बारा प्रहरीद्वारा पक्राउ