Saturday, June 28, 2025

खेलमा एउटा पराजित नभए सम्म अर्को जित्दैन, हार जित नियमित प्रक्रिया हो,एउटाहारे मात्र, अर्को जित छ ,हामीले आतनु भएन, गेम खेल्न पाकिस्तान गएको हाम्रो टिम प्रती पाकिस्तानले दिएको सम्मान पनि हाम्रो लागी जित भन्दा कम छैन, झन त्यहाँ दर्शक बाट पनि उतिकै माया प्राप्त गरि हाम्रो टिम पाकिस्तानी समर्थको पनि मन मस्तिष्क बस्न सफल भएको छ यो पनि हाम्रो उपलब्धि नै हो, आजको खेलबाट सिखेको कुराहरु व्यहवारमा उतार्दै अगाडिको खेलमा उत्कृष्ट प्रदर्शन गर्नु हुनेछ भन्ने विश्वास सहित भारत संगको प्रतिस्पर्धाको लागी शुभकामना व्यक्त गर्दछु ।जय नेपाल।

ताजा / भरखरै प्राप्त

Previous article
अवैध लागूऔषधसहित चार जना पक्राउकाठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो ।बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका-१ भेडियारी बस्ने ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिँया रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।बाँके, नेपालगंज उपमहानगरपालिका-२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Next article
❤️जनैपूणिर्मा ❤️को हार्दिक❤️ ????शुभकामना????????good ????moorning ????खेलमा एउटा पराजित नभए सम्म अर्को जित्दैन, हार जित नियमित प्रक्रिया हो,एउटाहारे मात्र, अर्को जित छ ,हामीले आतनु भएन, गेम खेल्न पाकिस्तान गएको हाम्रो टिम प्रती पाकिस्तानले दिएको सम्मान पनि हाम्रो लागी जित भन्दा कम छैन, झन त्यहाँ दर्शक बाट पनि उतिकै माया प्राप्त गरि हाम्रो टिम पाकिस्तानी समर्थ को पनि मन मस्तिष्क बस्न सफल भएको छ, यो पनि हाम्रो उपलब्धि नै हो, हिजो को खेलबाट सिखेको कुराहरु व्यहवारमा उतार्दै अगाडिको खेलमा उत्कृष्ट प्रदर्शन गर्नु हुने छन् भन्ने हाम्रो विश्वास सहित भारत संगको प्रतिस्पर्धाको लागी शुभकामना व्यक्त गर्दछु, ????????????हाम्रो नेपाल हाम्राे गौरव ???????? ????????जय नेपाल????????
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles