Tuesday, October 22, 2024

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ आउँदै गरेको बा. ५ च. २०४९ नं. को कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ताजा / भरखरै प्राप्त

कार अनियन्त्रित हुँंदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने वर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो ।

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने वर्ष २० मिलन कार्कीसमेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् ।

नेपाल प्रहरी
दुर्घटना/मृत्यु
94

लेखकबाट थप

सम्बन्धित पोस्ट
मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
मिनिट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
असोज १८, २०८० बिहिबार

बेगनासतालमा एक जना मृतावस्थामा फेला
बेगनासतालमा एक जना मृतावस्थामा फेला
असोज १७, २०८० बुधबार

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles