HomeAd-LandscapeAdsbar-6 सांगीतिक प्रस्तुति दिँदै प्रहरी ।नेपाल प्रहरीको ६८ औं प्रहरी दिवसको उपलक्ष्यमा पाटन दरबार स्क्वायरमा सांगीतिक प्रस्तुति दिँदै प्रहरी। तस्बिर: निशा भण्डारी मधेश प्रदेश खवर October 12, 2023 209 0 ताजा / भरखरै प्राप्त सशस्त्रका तीन गणपति प्रधान कार्यालय झिकाइयो,के,छन्:आरोप:- April 24, 2026 जिल्ला प्रशासन पर्साबाट ६ घन्टा मै नागरिकता पाएपछि सेवाग्राही खुशी:- April 24, 2026 सशस्त्र प्रहरी बल नं १२ गण हेडक्वाटर बाराको १९औं स्थापना दिवस सम्पन्न:- April 23, 2026 वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गरिने सूचना दिँदै महानगर:- April 23, 2026 सिमानाकामा हुने अवैध घुसपैठ सम्बन्धी जिल्ला प्रशासन पर्साको सार्वजनिक अपिल:- April 23, 2026 Share FacebookTwitterPinterestWhatsApp Previous articleप्रहरी सहायक निरीक्षक मृत फेलाधनकुटा ।धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मृत फेला परेका छन् । मृत्यु हुनेमा ४१ वर्षीय प्रकाश चौधरी रहेको प्रहरीले जनाएको छ । मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले बताए ।मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको उनले जानकारी दिए ।‘चौधरीले साथीहरुलाई टाउको दुखेको बताएका थिए,’ प्रवक्ता महर्जनले भने, ‘थप अवस्था बुझ्न पोस्टमार्टम प्रक्रिया अघि सारिएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।’Next articleसहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ। सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् ।विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटनामा आगो सल्केर अन्य दुईजना पनि घाइते भएका थिए । उनीहरूको कीर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।घटनापछि फरार रहेका विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । लोकप्रिय नागरिकता विधेयक प्रमाणीकरणप्रति राजनीतिक दलबाट मिश्रित प्रतिक्रिया, विराेधमा काठमाडाैंमा प्रदर्शन बिरगंज बाट केदारनाथ दर्शन गरी ऋषिकेश जादा ट्रक ले मिनी बसमा ठोकेको छ, भारतीय मिडिया अनुसार 2 जनाको घटनास्थलमा मृत्यु भएको छ भने 8... आज २०८०,२,१५,गते – गणतन्त्र दिवस,विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै,! Related Articles मधेश प्रदेश खवर - April 24, 2026सशस्त्रका तीन गणपति प्रधान कार्यालय झिकाइयो,के,छन्:आरोप:- मधेश प्रदेश खवर - April 24, 2026जिल्ला प्रशासन पर्साबाट ६ घन्टा मै नागरिकता पाएपछि सेवाग्राही खुशी:- मधेश प्रदेश खवर - April 23, 2026सशस्त्र प्रहरी बल नं १२ गण हेडक्वाटर बाराको १९औं स्थापना दिवस सम्पन्न:-