Tuesday, July 1, 2025

इलाका प्रहरी कार्यालय सिमराका डीएसपी क्षेत्री सम्मानित :-बारा । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्री मधेश प्रदेश उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् ।प्रहरी दिवस २०८० को अवसरमा जनकपुरमा आयोजित कार्यक्रममा डीएसपी क्षेत्रीलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सम्मान गरेका हुन् ।प्रहरी नायव उपरीक्षक क्षेत्री फागुन १ गतेदेखि ईप्रका सिमराको प्रमुख रुपमा कार्यरत छन् ।क्षेत्री २०६१ साल जेठ १५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles