साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणका लागि सञ्चालन गरेको घुम्ती शिविरमा औँठाछाप लगाउँदै ज्येष्ठ नागरिक । गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् र छठ पर्वलाई लक्षित गरेर सञ्चालन गरेको घुम्ती शिविरमा ५३५ जना लाभग्राहीका लागि रु ८० लाख ४७ हजार वितरण गरेको छ । तस्बिर ः केदार मगर÷रासस