
पर्सा २
भदौ
महोत्तरी जिल्लाका जलेश्वर वडा नम्बर ५ बस्ने गफुर राइनलाई धम्की दिएर ९२ हजार रुपैयाँ रकम माग्ने रामगोपालपुर वडा नम्बर ५ कञ्चनपुर घर भई हाल जलेश्वरमा
डेरागरी बस्ने २४ वर्षीय सुनिलकुमार राउत र
१९ वर्षीय करण मंडललाई नेपाल प्रहरीले पक्राउ गरेको छन् ।
धम्की र फिरौती रकम माग गरेपछि राइनले प्रहरीलाई खबर
गरेका थिए ।
फिराैति मागने मंडल र राउत जलेश्वको महादेव मन्दिरको
छेउमा फोहोर फ्याक्ने
भाँडोमा रकम राख्दिनु
भनेअनुसार नै प्लाष्टिको
कागजमा पोको पारेर राइनले रकम राखेका थिए ।
राउत र मंडलले राइनले राखेको सोही पोको निकाल्नु खोज्दा लुकेर बसेका नेपाल प्रहरीले फिराैति मागेहरुलाई पक्राउ गरेको छन् ।