Monday, June 30, 2025

आज बिहान एक भैँसीले बाघलाई मारेको खबर सार्वजनिक भएको छ ।

ताजा / भरखरै प्राप्त


पर्सा, ६ भद्रौ

सामाजिक संजालमा विभिन्न समाचारमा भैँसी र बाघको नै चर्चा भइरहेका छन् ।

सुन्दा अचम्म लागेकाले पनि धेरै मानिसले यसका विषयमा प्रश्न गरेका छन् ।

सामान्यतया, बाघले २०० किलोसम्मको भैँसीलाई मारेर अर्को ठाउँ पुर्‍याएर खान सक्छन् ।

तर मकवानपुरमा भैँसीले मार्यो जिउँदै घाईते बाघलाई यो घटना मकवानपुर गाउँपालिका वडा नम्बर ६ प्रताप पुरमा घटेको हो ।
भैँसी पाल्ने किसान बलबहादुर राई रहेको
छन् ।
राईको गोठमा बाँधेको भैँसीले नै बाघलाई मारेको पुष्टि भएको बताएको छ ।

यतिबेला मृत बाघको पोस्टमार्टम भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा गरिएको पोस्टमार्टममा बाघ पहिलेदेखि नै घाइते भएको खुलेको छ ।

बाघ घाइते र खाना नपाएर भुखले कमजोर भएकाले नै भैँसीसँगको लडाइँमा बाघ मरेको हो भनेका छन् ।

बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको पोष्टमार्टममा देखिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles