
पर्सा, ८ भद्रौ
भारतीय वायुसेनाको विमानमार्फत लगियो २५ जनाको शव ।
तनहुँ जिल्लाको मर्स्याङ्दी नदीमा बस खस्दा ज्यान गुमाएका भारतीय पर्यटकहरूको शव स्वदेश लगिएको छ ।
भारतीय एयरफोर्सको जहाजबाट मृत्यु भएका २७ जनाको शव महाराष्ट्रस्थित नासिक लगिएको छ ।
बसका चालक र सहचालक उत्तर प्रदेश गोरखपुर घर भएकाले २ जनाएको शव गाडी नमार्फत
पठाइएको छ ।
भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेले समेत यही विमानमार्फत भारत फर्किएकी छिन् ।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ जिल्लाको आबुखैरेनीमा भएको बस दुघर्टनामा परी २७ भारतीयको मृत्यु भएको थियो।
बसमा ४३ जना सवार यात्रु थिए ।
जस् मधे दुर्घटनामा घाइते १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
आँबुखैरेनी गाउँपालिका(२ ऐना पहराबाट शुक्रबार बिहान मर्स्याङ्दी नदीमा खसेको थियो ।