
पर्सा, ९ भद्रौ
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा मातहत प्रहरी इकाइ कार्यालयका प्रमुखहरुलाई
यस कार्यालयका एसपी
प्रहरी प्रमुख
प्रहरी उपरीक्षक नवरत्न पौडेल ज्युले
कपिलवस्तु जिल्लामा रहेको भारतीय सिमा नाकाहरुमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने,सडकहरुमा सवारी दुर्घटना न्युनिकरण गर्ने,महत्वपुर्ण स्थानहरु,आम नागरिकहरुको सुरक्षा गर्न प्रहरी हरपल तत्पर रहने,
आगलागि नियन्त्रणमा, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपमा तत्काल खटिने र
प्रहरी कार्यालयलाई सरसफाई लगायतका कामकाजहरू गर्ने ,
प्रहरी आचारण तथा सामाजिक संजालको प्रयोग,आमनागरीक संग गरिने ब्यवहारालाई
ध्यानमा राखि
प्रहरी र नागरिक बिच सुमधुर सम्बन्ध कायम राख्न्ने,
गाऊँ गाँउमा प्रहरी उपस्थित हुने,समसामिक बिषयहरुमा निर्देशन गर्नु भई उत्कृष्ट कार्य गर्ने ,
प्रहरी चौकी फदहवामेचकुरी कपिलवस्तुका चौकीका असई। प्रमुख
प्रहरी सहायक निरीक्षक पोम बहादुर नेपाली ज्यूलाई साउन महिनाको उत्कृष्ट प्रहरी
(Police OF THE MONTH)
प्रशंसा पत्र द्धारा सम्मान समेत गर्नु भएका छन् ।