Tuesday, April 22, 2025

तनहुँ नदिमा खसेको भारतिय बस निकालिएको छ ।

ताजा / भरखरै प्राप्त

पर्सा, १० भद्रौ

भारतिय बस नदिमा दुर्घटनाग्रस्त भएका
बस निकाल्नका लागि बन्द गरेको थियो पृथ्वी राजमार्ग
आठघन्टा ।

आठघन्टापछि खुलेका छन् , पृथ्वी राजमार्ग ।

मर्स्याङ्दी नदीमा खसेको बस यसरी निकालियो छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङदी नदीमा खसेको बस निकालिएको छ ।

गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो ।

उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरिएको थियो ।

शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँजादैँ गरेको भातीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस नदिबाट निकाल्न ठुलो मसीनरी प्रयोग गरेर बस निकालेको हो,।

एनापहरामा भारतिय पर्यटक चढेका बस नदिमा खस्दा २७ जना यात्रुको मृत्युु हुनको साथै १६ जना घाईते भएका
थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles