Tuesday, April 22, 2025

नेपाल प्रहरीका तीनजना सई.सहित २० प्रहरी सम्पर्कविहीन :

ताजा / भरखरै प्राप्त

पर्सा, ११ भद्रौ
सम्पर्क विहीनभएका सेवाबाटै हटाउने
चेतावनी ।

नेपाल प्रहरीका २० जना
कर्मचारी सम्पर्कविहीन
भएका छन् ।

लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका
उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले
तयारी गरेको छ ।

गैर हाजिर हुनेमा
तीनजना सई,
एक जना असई,
दुईजना हबल्दार,
दुईजना कार्यालय सहयोगी र
बाँकी प्रहरी जबान रहेका
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा
उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles