
पर्सा, ११ भद्रौ
रौतहट जिल्लाका नेपाल प्रहरीद्वारा तस्करीको समान पक्राउ स्
रौतहट प्रहरीले करिब ६ लाखको अवैध सामानसहित तीन जना तस्करलाई पक्राउ
गरेका छन् ।
रौतहट ।
मधेस प्रदेश खवर।
संवाददाता ।
गोबिन्द हुसेन ।
बिरगंज पर्सा ।
सिमावर्ति भारतबाट भन्सार छलि अवैध रूपमा मोटरसाइकलमा राखेर तस्करी गरेको समानसहित मोटरसाइकल र समानसहितको रौतहट जिल्लाका नेपाल प्रहरीले तस्करको समान करिब ६ लाखको अवैध समानसहित तिनजना
तस्करलाई पनि प्रहरीले
पक्राउ गरेका छन् ।