Monday, April 21, 2025

पर्सा जिल्लाको बीरगंज अस्पतालमा कमाउ धन्दा ।

ताजा / भरखरै प्राप्त


पर्सा, ११ भद्रौ
बीरगंजज महानगरपालिकाको बीरगंजमा
बीरगंजको नारायणी अस्पताल कम्पाउण्डभित्र सञ्चालित साझा औषधि पसल लुट धन्दा मचाई रहेका छन् ।

सरकारी अस्पताल हाताभित्र कुनै पनि निजी वा साझेदारीमा औषधी पसल खोल्न नपाउने भनेर स्वास्थ्य नियमावलीमा स्पष्ट प्रावधान छ ।

तर साझाले दादागिरीका गरेर अस्पताल भित्र फार्मेसी चलाई सेवाग्राहीलाई ठग्दै आएको छन् ।

र कहिले बिरामीको स्वास्थ्य सँग खेलवाड गर्दै आएको छन् ।

आई सि यु वार्डको वेड नं। २ उपचारार्थ रमेश साह तुराहाको म्लक साझा पसल बाट खरिद गरि ल्याउदा स्लाईन पानी भित्र फोहोर सहितको लेदो भेटेका छन् ।

यसरी बिरामीको स्वास्थ्य माथि गम्भीर खेलवाड गरि रहेका साझा लाई कसले कारवाही गर्ने
यश तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जान अति
आवश्यक देखिन्छ ।

आबिद हुसेन बिरगंज ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles