Tuesday, April 22, 2025

पाँचथरमा विस्फोमा परि दुई बालबालिकाको मृत्युु :

ताजा / भरखरै प्राप्त

पर्सा, १४ भद्रौ

पाँचथरमा बम विष्फोट
घाइते दाजुबहिनीको मृत्यु,
एक बालकको
अवस्था सामान्य ।

पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङमा भएको बम विष्फोटमा घाइते भएका
तीन मध्य दुई जनाको
मृत्यु भएको छ ।


विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन साँवाको
पनि मृत्यु भएको हो ।
घाइते भएलगत्तै पाँचथर
अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई
झापा पठाइएको थियो ।
उपचारका लागि
लैजाने क्रममा
प्रिन्साको राति १० बजे
बाटोमै र दिप्सनको
राती १ वजे बी एन्ड सी
अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles