Sunday, June 29, 2025

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसमा वाकाथोन :

ताजा / भरखरै प्राप्त

पर्सा, १६ भद्रौ

प्रहरी महानिरीक्षक आईजीपी बसन्त बहादुर विश्वमा हाल संगठित अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्छ बिचार व्यक्त गरेको छन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले अपराधविरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने बताएका छन् ।

संगठित अपराधविरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने
कुँवरको भनाई
रहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा ‘वाकाथोन’ कार्यक्रम गरेको थियो ।

आईजीपी कुँवर विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको बताएका छन् ।

यो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,
राष्ट्रिय अनुसन्धान विभागका
मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त भएका
प्रहरी महानिरीक्षकहरू र प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत प्रहरी अधिकृत
इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles