Monday, April 21, 2025

कैलालीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १७ भद्रौ

कैलालीमा कटुवा पेस्तोलसहित एक
जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन् ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका बडा नम्बर ५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट मगरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर बस्ने २१ वर्षीय बिरेन्द्र राना मगर रहेका छन् ,
प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles