पर्सा, १८ भद्रौ

सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी विधेयक, २०८१ को मस्यौदामा छलफल भएको छ ।
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललको उपस्थितीमा छलफल कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु,
निमित्त गृहसचिव
नारायण प्रसाद भट्टराई,
गृह मन्त्रालयका सह–सचिव भरतमणि रिजाल,
गृह मन्त्रालयका पदाधिकारी तथा
सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको
छलफलमा सहभागीता रहेको छ ।