Monday, April 21, 2025

सचिव अनुठा महतोले संचार कर्मि संग मन्तव्य पोख्दै, राैतहट :

ताजा / भरखरै प्राप्त

पर्सा, १८ भद्रौ

केही ब्यक्तीले आफुलाई समाजिक संजालमा बदनाम गरियो् भने वडा सचिव अनुठा महतो ले संचारकर्मी संग आफ्नो मन्तव्य पोख्दै भने ।

रौतहट भदौ १७ गते

रौतहट जिल्ला देवाही गोनाही वडा ६ को सचीव अनुठा महतो वडा कार्यालयमा कार्यरत कर्मचारीमा वडा सचिव अनुठा महतो ,
कम्प्युटर अपरेटर बालकिशोर दास र कार्यालय सहयोगीको रुपमा दुर्गा कुमार दास कामकाज गरिरहेको रहेकोमा
कम्प्युटर अपरेटर दासले ती बालिकालाई प्रेमजालमा पारेर निजको जन्मदर्ता २०६७ मंसिर १५ गतेमा जन्म मिती २०६६ जेठ ०१ गते जन्म दर्ता नं। ७३ को जन्मदर्ता प्रमाण—पत्र पाएको र सो को प्रतिलिपी नं। १ मिती २०८० असोज १४ गतेमा मुल अभिलेख अनुसार औनलाईन जन्मदर्ताको प्रतिलिपीमा जन्म मिती २०६६ जेठ ०१ गते जन्मदर्ता नं। २०६६०२०१०३९९० नम्बरको निज कम्प्युटर अपरेटर दासले निज नुर महम्दलाई दिएकोमा निज कम्प्युटर अपरेटर दासले मिती २०८१ साउन ०२ गते वडा सचिवलाई कुनै जानकारी नदिई र निज सचिव र कार्यालय सहयोगीको अनुपस्थितीमा जन्मदर्ताको मुल अभिलेख कम्प्युटर अपरेटर दासले आफनो निजी निवासमा लगी जन्म मिती केरमेट गरी जन्मदर्ता मुल अभिलेखमा जस्ताको त्यस्तै राखी जन्म मिति २०६१ जेठ ०१ गते उल्लेख गरी जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी २,३,४ मध्ये प्रतिलिपी नं। ४ निज कम्प्युटर अपरेटर दास , बालिकाकी मोमिना दुवै जनाको मिलोमतमा कसैलाई जानकारी नदिई बिहे गर्ने मनसायले दुवै जना फरार भएको थियो ।
फरार कम्प्युटर अपरेटर दास र किशोरी खातुनलाई सर्लाहीको सदरमुकाम मंलगवामा फेला परेको बख्त थाहाँ पाएपछि जन्मदर्ताको प्रथम प्रतिलिपी नं।४ प्रशासनलाई देखाएको र प्रतिलिपी नं।२,३ निजहरुले राखेकोमा उक्त जन्मदर्ताको प्रथम प्रतिलिपी बाहेक २,३,४ नम्बरको प्रतिलिपी किर्ते जाल्साजी गरेको हुनाले प्रथम प्रतिलिपीलाई सदर गरी बांकी २,३ र ४ को प्रतिलिपी खारेज गरि यस्तो कार्य गर्ने कम्प्युटर अपरेटर बालकिशोर दासलाई नियामानुसार आश्यक कार्यवाही गर्न संम्बन्धी निकार्य संग जोडदार माग गरेका छन् ।
पत्रकार रामानन्द साहले दिएको यो समाचार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles