पर्सा, २९ भद्रौ

मित्र राष्ट्र भारतको हैदरावाद स्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमी SVP National Police Academy मा संचालित IPS 76 RR समुहमा नेपाल प्रहरीका तर्फबाट सहभागी प्रहरी निरीक्षक सनम मल्लले “Best Gentleman Probationer in Physical Training” उपाधि हासिल गर्नुभएको छ ।
मल्लसरलाई
हार्दिक बधाई ।