Sunday, June 7, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

प्रहरी जवानको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुर्खेतका उमेश शर्मा र जुम्लाका मीन रावल रहेका छन् ।

ताप्लेजुङमा बिजुलीको तारमा जीपमा करेन्ट लागि ४ जनाको मृत्युु:-

आज बिहान पाथीभरा दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा करेन्ट लागेर आगलागी...

शिक्षक महासंघले संस्थागत विद्यालयलाई पनि आन्दोलनमा बोलाएको छ ।

राप्रपा भन्दा अघि माईतीघर क्षेत्रमा शिक्षकहरुको प्रदर्शन: नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा...

भारतको बिहार रक्साैलमा भारतीय प्रहरीद्वारा छापा:-

नेपाल भारत सीमावर्ती शहर रक्सौल,रक्साैलको सिरिसियाम उद्योगमा भारतीय प्रहरीले छापा,मारि गरी भारी मात्रामा हातहतियार सहित चारजना मानिसलाई पक्राउ गरेको भारतीय प्रहरीले जानकारी दिएका छन्...

बाैधिमाई नगरपालिका कोपवाचाैक स्थित कपडा पसलमा आगलगी:-

रौतहट जिल्लाको कोपवा चौकस्थित कपडा पसलमा भीषण आगलागी,भएर लाखौंको क्षति भएको स्थानीयले बताएको छ ।रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं ५ स्थित कोपवा चौकमा...
spot_img

लोकप्रिय