Saturday, June 6, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

बोहराको निधनमा तीन दिन शोक मनाउने राप्रपाको निर्णय:-

राप्रपाले वरिष्ठ नेता दीपक बोहराको निधनले नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको बताएको छ । मंगलबार बोहोराको निधनपछि पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठकले दुःख...

तीनकुनेमा मारिएका सविनको पशुपतिमा अन्तिम दाहसंस्कार:-

काठमाडौं तीनकुनेमा शुक्रबार भएको राजावादीहरुको प्रदर्शनमा मारिएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उनको शवको पोष्टमार्टम गरेपछि...

काठमाडौंमा देशका शिक्षकहरुलेआजदेखि आन्दोलन गर्दै:-

नेपाल शिक्षक महासंघले आज देखी काठमाडौँमा केन्द्रित शैक्षिक सडक आन्दोलन गर्नेभएका छन् ।गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जा‍औँ अभियान’ सहित अनिश्चितकालीन...

तीनकुने घटनामा पक्राउ परेका १८ जना नामसहित:-

काठमाडौँको तीनकुने घटनामा संलग्न भएको आरोपमा थप १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौँले उनीहरूलाई पहिलोपटक मंगलबारसम्म हिरासतमा...

पत्रकार रजकलाई गोली नलागेको पुष्टि भयो:-

काठमाडौँको तीनकुनेमा राजावादीले गत चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका पत्रकार सुरेश रजकलाई गोली नलागेको पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार...
spot_img

लोकप्रिय