Saturday, June 6, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

कर्फ्युको आदेश लागेपछि कोटेश्वर सडकमा नेपाली सेना:-

काठमाडौंको तीनकुने क्षेत्रमा र सान्तीनगर पुलदेखी मनोहरा पुलसम्म कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मकर्फ्यु...

तीनकुनेमा प्रहरी सुरक्षाकर्मीमाथि आक्रमण गर्दा केही प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीले सर्वसाधारणका घरमा तोडफोड र आगजनी गर्नुका साथै अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा पनि ढुंगा हानेका छन् ।

तिनकुनेको एक घरमा आगजनी राजा वादीको प्रशर्न:-

काठमाडौंको तीनकुनेमा निजी घरहरूबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको आरोपमा प्रदर्शनकारीहरुले ती २ वटा निजी घरमा ढुंगा प्रहार गरी आगजनी गरेर क्षति पुऱ्याएका छन् ।

सुरक्षाकर्मीको बन्दुक प्रदर्शनकारीले खोसेको छ:-

काठमाडौंको तीनकुनेमा प्रदर्शनकारीले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन् ।राजावादी प्रदर्शन उग्र बनेपछि भीड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

सशस्त्र महिला प्रहरी महिलाको टाउको फुट्यो:-

तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउको फुटेको छ । प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको बताइएको छ ।
spot_img

लोकप्रिय