२५ औं सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा कम्बल वितरण गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।सशस्त्र प्रहरी पर्साका डीएसपी लोकनाथ उप्रेतीको...
सशस्त्र प्रहरी बल नेपालसशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बाराद्वारा कपडा वितरण गरेको सशस्त्र प्रहरी बाराले जाएको छ ।
सशस्त्र प्रहरीको २५ औँ स्थापना...
२०८१ असार २८ गते सिमलतालमा दुर्घटनामा हराईरहेकाे यात्रु बसको भग्नावशेष आइतबार (पाैष २७) दुर्घटनास्थल भन्दा करिब ३०० मिटर पारिपट्टी भेटिएकाे जनाइएको छ ।
डेढ वर्षअघि...
पाँचथरको च्याङथापुबाट फिदिमतर्फ आउँदै गरेको बोलेरो गाडी याङ्वरक गाउँपालिका–२ स्थित सिलसिले खोल्सामा दुर्घटनामा परेको छ। दुर्घटनामा पाँच जनामध्ये जीवन राउत गम्भीर घाइते भएका छन्...