चितवनमा गत शनिबार पिकनिक खाएर फर्कंदै गरेका विद्यार्थीहरु सवार बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको आज मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिका नगरपालिका–३ का...
प्रधानमन्त्री केपी ओलीज्युका बुवा अस्पताल भर्ना हुनु भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद शर्मा अस्वस्थ हुनु भएको छ ।उनको काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन...
बिरगंजबाट मकवानपुर चितवन नारायणगढहुदै पोखरा जादै गरेको यात्रुवाहक बस मकवानपुरको चुरियामाईमा बसदुर्घटनामापरि ,१७ जना मानिस घाइते भएको बुझिएको छ ।
बिरगंजबाट — हेटौंडा चितवनहुदै पोखरा...
रायपुर(भारत) ।भारतमा लामो समयदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई नियन्त्रण गर्ने प्रयासमा भारतीय सुरक्षा बलले शुक्रबार गरेको कारबाहीको क्रममा कम्तीमा दश जना माओवादी विद्रोहीकोगोली लागेर मृत्यु...
मोटरसाइकल एक आपसमा ठोकिँदातीन जनाको मृत्यु,एकको अवस्था चिन्ताजनक ।
मोरङमा दुईवटा मोटरसाइकल आसपमा ठोकिँदा तीन जनाकोमृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।बिहीबार...