Sunday, June 7, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

काभ्रेमा आगलागीबाट घाइते वालवालिकाहरुको प्रहरीद्वारा उद्दार:-

जिल्ला काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका वडा नं. १० पाखाटोल स्थित घरमा आगलागी हुँदा २ जना वालवालिकाहरु घाइते भएकोमा स्थानियबासीहरु तथा इप्रका मंगलटारबाट खटिएको प्रहरी टोलीले...

सियो र कैँचिको उदाहरण दिदै पर्साका (सीडीओ) गणेश अर्यालले पर्साका पत्रकारहरुलाई भन्नु”भएको” थियो, समाज जोड्ने किसिमको कलम चलाईदिनुसस्” तपाइँहरु ।

सियो ले सिउने काम गर्छ र कैँचिले काटनु काम गर्छ, कैँचिको काम हो, कुनै चिझ बस्तुहरुलाई काटेर टुक्राटुक्रा पारि दिन्छ, र सियो,को,काम हो, कुनै...

इस्लामी संघद्वारा दोषीलाई कार्वाही गर्न गृहमन्त्रीलाई वुझाए ज्ञापनपत्र:-

इस्लामी संघ नेपालले वीरगञ्जमा भएको घटना संगठित अपराध भन्दै दोषीलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएका छन् ।आज,बिहीबार सिंहदरबारमा गृहमन्त्री लेखकसँग भेटर...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट छुट्टीमा फर्किएका एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना प्रहरी कर्मचारीमाथि कारबाही गरिएको छ।

गत चैत ३१ गतेको घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि ती प्रहरीहरूलाई सुरक्षाको जिम्मेवारीबाट हटाई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
spot_img

लोकप्रिय