Friday, June 5, 2026
Homeस्वास्थ / शिक्षा

स्वास्थ / शिक्षा

इटहरीस्थित सेन्टर प्लाजामा आगलागी:-

इटहरीस्थित सेन्टर प्लाजामा आगलगी फसेकाहरूलाई उद्धार गर्न पठाइयो हेलिकप्टर ।सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।प्लाजाको पाँचौ...

कोइला बोकेका ट्रक त्रिशूलीनदीमा खस्यो चालकको मृत्यु:-

कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा ३५ वर्षीय ट्रक चालकको मृत्यु भएको छ । मृत्युु हुनेमा रौतहटका रामनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...

प्रधानमन्त्रीविरुद्ध आपत्तीशब्द राखिएकोमा आक्रमण:-

नेपाल विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा लेखिएपछि कार्यालय प्रमुखमाथि कुटपिट भएका छन् ।नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ...

मोतीहारीमाअढाई करोडको लागूऔषध स्म्याक बरामद:-

नेपालबाट लागिएको दावीसञ्जय मिश्रारौतहट । नेपालको रौतहट, बारा पर्सासँग सिमाना जोडिएको भारत बिहार पूर्वी चम्पारण जिल्लाको सदरमुकाम मोतीहारी प्रहरीले नेपाली रुपैयाँ अढाई करोड मूल्य...
spot_img

लोकप्रिय