बारामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वीरगंज महानगरपालिका–१९ बिन्दवासनीका २० वर्षीयराज...
चितवनमा बस दुर्घटना, एक जनाको मृत्युचितवन ,२१ कार्तिक । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाकोमृत्यु भएको छ ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको...
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थभएका छन् ।प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयलेजनाएको छ ।प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले हाल बालुवाटारस्थित...
हस्वा-मधुबन्निमा दाजुभाइले गरे कुटाकुट कुटपिटबाट दाजुभाइ नै भए घाइतेपर्साको पकाहा मैनपुर गाउँपालिकामा ३७ धुर जग्गाको विषयलाई लिएर दाजुभाइमा विवाद हुँदा कुटपिटबाट दुई पक्षमा ११...
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।घोडाघोडी नगरपालिका-१० को पहमानपुरमा सुपप्र०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा सोही ठाउँ बस्ने ५४ वर्षीय डम्मरा...