Friday, June 12, 2026

Adsbar-5

वीरगञ्ज । वीरगञ्जमा केहिदिन यता दुइ फरक धर्मका समुदाबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले भोलि सोमबार निकाल्न लागिएको “सद्भाव ¥याली” मा सहभागी हुन...

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार जारी गरेको सूचनामा सोमबारको “सद्भाव ¥याली” कार्यालय पोशाकमा अनिवार्य सहभागी हुन महानगरपालिका र त्यस मातहतका कार्यालयका सबै...

काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ ।

गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब रु ९३ लाख २० हजार बराबरको धनमाल...

राष्ट्रपतिले भने- राजनीतिमा हात हाल्दिनँ तर विकासबाट हात झिक्दिनँतनहुँ । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेुल पहिलोपटक गृह जिल्ला तनहँ आएका छन् । दमौली सभाहलको...

सहरी विकास मन्त्रालयको २३ करोड ६२ लाख रूपैयाँमा तनहुँको व्यास नगरपालिका–३ बीपी वनवाटिकामा उक्त सभागृह निर्माण गरिएको हो । सुविधा सम्पन्न सभाहलसँगै जिल्लामा आयोजना...

विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाइ कार्यक्रम सम्पन्न गरिएको

“सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ नेपाल प्रहरी श्रीमती संघको “सामाजिक उत्तरदायित्व क्रियाकलाप” अन्तर्गत विश्व सम्पदा सूचीमा सूचीकृत स्थानहरुको सरसफाई तथा संरक्षण...

सदरमुकाम मलंगवामा धार्मिक समूहको नाममा साम्प्रदायिक सद्भाव बिगार्ने तत्वहरु सक्रिय भएको निष्कर्ष निकाल्दै दलहरुहरू त्यस्ता तत्वविरुद्ध कारवाही चलाउने विषयमा एक ठाउँमा उभिएका हुन् ।

शुक्रबार मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा भएको दलहरुसहित सर्वपक्षीय बैठकले धार्मिक, सांस्कृति तथा सामाजिक सद्भाव विथोल्ने अराजक तत्त्वविरुद्ध कडा रुपमा प्रशासनिक कदम चाल्ने विषयमा साथ...
spot_img

लोकप्रिय