Saturday, June 13, 2026

Adsbar-5

प्रहरी सरुवा मापदण्डमा चलखेल

काठमाडौं । हरेक पटक नयाँ गृहमन्त्री आउने र नेपाल प्रहरीको सरुवा मापदण्ड परिवर्तन हुने परम्परा बनेको छ । विगत १५ वर्षदेखि यो क्रम चलिरहेको...

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरकाे सडकमा लापरवाही तरिकाले छाडिएको तारबाट करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर बुधबार साँझ...

गम्भीर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । विद्युत प्राधिकरणले...

धनगढी । कञ्चनपुरमा सेफ्टी ट्यांकीमा परेर एक हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–७ कालापानीको वातावरण मध्यवर्ती सामुदायिक वनमा शौचालयको सेफ्टी ट्यांकीमा परेर हात्तीको...

घरको सेफ्टी ट्यांकीमा पछाडिको खुट्टा फसेपछि निस्किन नसकेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोरकुमार मेहताले बताए । उनका अनुसार वयस्क भाले हात्तीको...
spot_img

लोकप्रिय