Thursday, June 11, 2026

Adsbar-5

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा ट्रकबाट अवैध लागुऔषध गाजा बरामद गरेको छ । बरामद गरिएको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो...

मंगलबार बिहान करिब ७ बजे प्रहरीलाई सो ट्रकमा लागुऔषध गाँजा लुकाई ओसारपसार भइरहेको जानकारी प्रहरीलाई आएको थियो र प्रहरी सो ट्रकको खोजतलास गर्ने क्रममा...

सवारी चोरी गर्ने ३६ जना कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता

काठमाडौं। प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान...

सात सशस्त्र प्रहरी तीन महिनादेखि सम्पर्कविहिन -: सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका सात कर्मचारीलाई सात दिन भित्र...

हाजिर हुन नजानेहरूमा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गण कपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ,...
spot_img

लोकप्रिय