नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु को प्रमुख आतिथ्यतामा यस अस्पतालबाट ने.प्र.प्र.का.प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध...
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाईतोकिएको छ ।प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी अधिकारीलाईप्रवक्ताको जिम्मेवारी...
सहकारीको बचत रकम अपचलन गरी फरार रहेका जिबी राईको पासपोर्ट रोक्काभएको छ ।राहदानी विभागले राईको पासपोर्ट रोक्का गरेको हो ।जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले...
आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमाएक जना पक्राउपरेका छन् ।पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदीप घिमिरेरहेका छन् ।...
सुर्खेत-जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा परी नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन,...