नेकपा एमालेको जागरण सभा काठमाडौंको दरबारमार्गमा सुरू भएर भद्रकालीबाट सुरू भएको र्याली दरबारमार्ग पुगेर सभामा परिणत भएको थियो ।काठमाडौं, ललितपुर र भक्तपुर कमिटीको संयुक्त...
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्तागर्दैछन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता...
सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)द्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरुलाई...
पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरकोपूजा कार्यक्रममासहभागी हुन लुम्बिनीजान लागेका हो ।विश्व शान्तिको कामनागर्दै लुम्बिनीमापाँच दिने...
नेपालको अनपुर्ण क्षेत्रलाई केन्द्र बिन्दु बनाएर भुकम्प गरेको छ ।
काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर बिहीबार राति भूकम्पको धक्का महसुस भएका छन ।राति १०ः४६ मा...