Monday, June 15, 2026

बागमती

प्रहरी प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीज्यू:-

आज मिति २०८२,०९,१६ गते जिल्ला मोरङ, बुढीगंगा गाउँपालिकाको विभिन्न वडाका नागरिकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छन् ।नेपाल प्रहरी प्रमुखज्यूकोसराहनीय कार्यहार्दिक बधाई । कठ्याङ्गिएका हातहरुलाई आईजी...

बिल बीजक भन्दा बढि १४ लाख बराबरको सामान प्रहरीद्वारा बरामद:-

धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बसमा भन्सार छलि गरी सामानहरू ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा प्रहरी बिट बाफलबाट...

प्रहरीको पोसाक गुणस्तरीय नरहेको प्रहरीको गुनासो:-

नेपाल प्रहरी पोसाक गुणस्तरमा नरहेको नेपाल प्रहरीको सधैँ सम-स्या कपडा, जुत्तालगायत सामान सधैँ कमसल खरिद हुने गरेको गुनासो प्रहरीमा छ । ड्रेस केही महिनामै...

अहिलेको पुस्ताले नै बढी जिम्मेवारी लिनुपर्छदानबहादुर कार्की :-

हाम्रो अभ्यास सुधार गर्न पनि जरुरी छ। अहिले अत्यन्त सहयोग गर्न मन भएका सहयोगी मनको कारणले हामी भवन निर्माण गरेका, सवारी साधन प्राप्त गरेका,...

ललितपुर हत्याकाण्डको अनुसन्धानमा संलग्न २ डीएसपीसहित ७ जना पुरस्कृत:-

काठमाडौंको ललितपुरका महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ ।पुरस्कृत हुनेमा उपत्यका...
spot_img

लोकप्रिय