Tuesday, June 16, 2026

बागमती

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल गरे युनिट निरीक्षण :

पर्सा, १३ भद्रौ सशस्त्र प्रहरी कोशी प्रदेश अन्तर्गत तैनाथ विभिन्न युनिटहरुको निरीक्षणका क्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल द्वोरा निरीक्षणभएको छ ।

सरकारले गर्‍यो सिग्देललाई प्रधानसेनापति बनाउन सिफारिस :

पर्सा, १३ भद्रौ सरकारले गर्‍यो राष्ट्रपतिसमक्ष सिफारिसनेपाली सेनाको कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देललाई प्रधानसेनापति बनाउन राष्ट्रपतिसमक्ष सिफारिस भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कामु...

अवकाश जान लागेका एआईजी ज्ञवालीसहित ५ जना सर्वोच्चमा रिट दायर :

पर्सा, १३ भद्रौ नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी श्याम ज्ञवालीसहित ५ जनाले उमेर हदका कारण जागिर अवकाशको रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका...

सशस्त्र प्रहरीका १२ जनाले दिएको रिटमा सर्वोच्चले दिएनअन्तरिम आदेश ।

पर्सा, १२ भद्रौसशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको...
spot_img

लोकप्रिय