Saturday, May 30, 2026

बागमती

ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर...

उच्च अदालत विराटनगरले विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो। उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना...

काठमाडौँ उपत्यकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ...

आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका–९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षीय ज्ञानबहादुर भन्ने हिम परियारको मृत्यु भएको हो । सोही महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने...

राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम प्रहरी संगठनलाई प्रविधियुक्त बनाउनुपर्छ :-नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ...

उनले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवं राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक र बाह्य सुरक्षाका विषयहरूमा...

१६ साउन, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ स्थित भसन्थलीमा धारिलो हतियार प्रहार गरी एक जना महिलाको हत्या भएको छ । ज्यान गुमाउनेमा सप्तरीकी २८ वर्षीया...

हत्यामा संलग्नताका आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंले बूढानीलकण्ठ बस्ने ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरेको छ । घाइते अवस्थामा उद्धार गरी उपचारका क्रममा चौधरीको वीर...

जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगे बालकृष्ण र टोपबहादुर

नक्कली शरहणार्थी प्रकरणमा थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् ।आफूहरुलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश गलत भएको भन्दै टोपबहादुर रायमाझी, बालकृष्ण खाँण,...
spot_img

लोकप्रिय