Thursday, July 16, 2026

लुम्बिनी

लुम्बिनी र गन्डकी दुई प्रदेश जोडने पक्की पुल”

लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका र गण्डकी प्रदेशअन्तर्गत पर्वतको विहादी गाउँपालिकाजोड्ने गरी कालीगण्डकी नदी माथि निर्माण गरिएको पक्की पुल ।एकसय २६ मिटर लम्बाई र...

गाईगोरू कपिलवस्तुको विभिन्न स्थानमा डम्पिङ्ग गर्दैलुम्बिनी प्रदेशका जिल्ला कारोवारीहरूको अखडाकपिलवस्तु ।

कपिलवस्तुमा गाईगोरुको तस्करीले निरन्तरता पाएको छ। भारतीय सीमा क्षेत्रका विभिन्न नाका हुँदै भित्र्याउने गाईगोरु तस्करी गिरोह यतिबेला कपिलवस्तुमा सक्रिय भएका छन । कपिलस्तुको कृष्णनगर...

१२ वर्ष कैद तोकिएका फरार टमाटर पक्राउ:-

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई कपिलवस्तु प्रहरीलेपक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ९ का टमाटर भनिने...

निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न:

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसिपुरदाङका प्रहरी प्रमुखप्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की,निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) मा कार्यालयमा कार्यरत...

डिआइजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण?

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ ।नेपाल...
spot_img

लोकप्रिय